Aafno Khabar
खबर

उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा काठमाडौंमा १३७३ जनासहित १५९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका...

थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । संक्रमितमध्ये ६४ हजार २९ जना निको भएर घर...

‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन, अध्यक्षमा विशुन्के

काठमाडौं । लियो जिल्ला परिषद ३२५ ए २ नेपाल अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन गरिएको छ । युवाहरुको क्षमतामा अभिवृद्धि गर्ने संस्था लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले प्रकाश विशुन्केको अध्यक्षतामा कार्यसमितको गठन गरेको हो...

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्याल पाँच दिनसम्म बन्द रहने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो । कार्यालय २२ गतेसम्म बन्द रहने कार्यालयका मुख्य सचिव...

देशका केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आइतबार हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १ का...

बुटवलमा स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा, यी स्थानमा भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकाका केही भाग निषेधित क्षेत्र तोकेको छ । प्रदेशको राजधानी तथा नामकरण विवादमा प्रदर्शन बढेपछि असोज १८ गतेदेखि लागू हुनेगरि असोज २१ गतेसम्म केही स्थान निषेधित क्षेत्र तोकिएको हो । प्रदेश ५ को...

‘उपत्यकामा कोरोना संक्रमण बढेको छ, काठमाडौं नआउनू’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण दर तीव्र दरमा बढिरहेकाले उपत्यका बाहिरका मानिस काठमाडौं नआउन सरकारले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेका कारण काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या...

प्रधानमन्त्री सचिवालयका चार जनामा कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री सचिवालयका चार जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना देखिएको प्रधानमन्त्री सचिवालयल जनाएको छ ।...

उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७...

थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना...