Aafno Khabar

प्रधानमन्त्री सचिवालयका चार जनामा कोरोना संक्रमण

  • आफ्नो खबर
  • October 3, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सचिवालयका चार जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना देखिएको प्रधानमन्त्री सचिवालयल जनाएको छ ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो ।