Aafno Khabar
खबर

राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउछौँ : मन्त्री साउद

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको छ । बिहीबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई...

बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ८ जनाको मृत्यु

धादिङ । काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो। मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७...

निजामती कर्मचारीलाई विवाह बिदा थप, थारुलाई छुट्टै कोटा

काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः...

मेस्सीको कप्तानीमा इन्टर मायमीलाई लिग्स कपको ऐतिहासिक उपाधि

अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १ १ को बराबरीमा...

पूर्ण रुपमा खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ । गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको...

कक्षा १२ को नतिजा सार्वजनिक, अघिल्लो वर्षको भन्दा नतिजामा सुधार

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा...

नेपालस्थित भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । आज काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाइएको हो । सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो ।...

सुदूरसहित देशका अधिकांश स्थानमा वर्षा: बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण...

ललितानिवास जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी...

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माथि अनुसन्धान गर्ने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आज ललिता निवासको जग्गा...