Aafno Khabar
खबर

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडाैं । बिहीबार देशभरको माैसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको...

प्रहरी नियन्त्रणबाट रिहा भए पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ पर्नुभएको थियो । व्यास १ र ११ जोड्ने...

आगामी साताबाट बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने

काठमाडौं । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरका लागि बेलायतले प्रयोगको अनुमति दिएपछि अब आगामी हप्ताबाट खाेप वितरणको काम सुरु हुने भएको छ । सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो पहिलो खोप हो । मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी...

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन तत्काल नहुने

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको यातायात व्यवस्था कार्यालयले जनाएको हो । गत चैतदेखि कार्यालयले...

कोरोना अपडेट : थप १४९० कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप १४९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् । गएको २४ घण्टामा १५६७ जना डिस्चार्ज...

नेकपाको सचिवालय बैठक मङ्सिर २० गतेसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ । सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर...

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुग्नुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको हो ।...

कोरोना अपडेट : ८ हजारको परीक्षणमा १३ सय बढी संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन...

पठनपाठन सुरु गर्ने काठमाडौंका स्थानीय तहको तयारी

काठमाडौं । काठमाडौंका अधिंकाश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् । कोरोनाका कारण बन्द भएका शिक्षण संस्थाको शैक्षिक तालिका नै प्रभावित हुने देखिए पछि स्थानीय तहहरु विद्यालय खुलाउने तयारीमा जुटेका हुन । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ...