Aafno Khabar
खबर

४ सन्तानसहित दैलेखकी एक महिला कर्णाली नदिमा हाम फालिन

सुर्खेत । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन। नदीमा हाम फालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय...

ओली सरकार ढल्ने पक्का ! सरकारको नेतृत्व कांग्रेसलाई कि बाबुरामलाई ?

काठमाडौं । नेकपाको आधिकारिकता खारेजसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ । ओली सरकारको राजीनामा माग गर्दै आएको माओवादीलाई सर्वोच्चले औपचारिक रुपमा ओलीबाट अलग गराइदिएपछि सरकार अल्पमतमा पर्ने देखिएको हो । अब प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता एमाले,...

नेपाल पक्ष किन गयो नेकपा एमालेमा ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गरेपछि माधवकुमार नेपाल पक्ष एमालेमा फर्कने निर्णय गरेको छ । सोमबार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुले एमालेमा फर्कने र्णिय गरेको हो । यसअघि आइतबार सर्वोच्च अदालतले केपी...

मेलम्चीको पानी : काठमाडौंको २ दशक लामो सपना पूरा (भिडियोसहित)

काठमाडौं । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म...

कोरोना त्रासका बीच यसरी हुँदैछ पशुपतिमा शिवरात्रि मनाउने तयारी

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य सचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन...

सन् १९८४ मा हराएको मूर्ती अमेरिकाले नेपाललाई फिर्ता गर्‍यो

काठमाडौं । नेपालबाट ३६ वर्षअघि चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति (लक्ष्मी नारायण)को मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई अमेरिकी सरकारले सो मूर्ती हस्तान्तरण गरेको हो। शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले...

काठमाडौंसहित देशका मुख्य यी ठाउँमा आज बत्ती जानेछ

काठमाडौं । आज काठमाडौंका केही स्थानसहित काठमाडौं बाहिरका मुख्य सहरमा फिडर लाइन सटडाउन गरिने भएको छ । ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैँसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खोकना फिडरअन्तर्गत पर्ने...

मेलम्चीको पानी सुन्दरीजलमा आउँदा प्रधानमन्त्री हेर्न जाने

काठमाडौं । वर्षौदेखि काठमाडौंबासीको प्यास मेटाउने आशा देखाइएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।...

सार्वजनिक हुँदै विप्लवले भने ‘जनता के चाहन्छन् भन्ने बुझ्न जनमत आवश्यक छ’

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव औपचारिक रूपमा सार्वजनिक हुनुभएको छ । सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित हुनुभयो । समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई...

विप्लवसँग एउटै मञ्चमा बसेर प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्दले सेफ ल्यान्डिङ गरेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले एउटा कदमबाट नेपाली जनताको मन जित्नु सफल भएको बताउनुभयो। यो एक साहसिक कदम भएको उहाँको...