Aafno Khabar
खबर

हेर्नुस् प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बाेधनकाे पूर्णपाठ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीसमक्ष आग्रह गरेका छन् । साेमबार देशवासीका नाममा सम्बाेधनका क्रममा उनले यस्ताे आग्रह गरेका हुन् । के– के भने ओलीले ? हेर्नुस्...

विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन राष्ट्रपतिकाे आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले साेमबार अपराह्न ट्वीट गरी यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना...

शंकर पाेखरेलकाे शब्दमा, यस्ताे छ लुम्बिनी प्रदेशकाे यथार्थ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर, पुष्पकमल दाहाल र उपेन्द्र यादवमा कानुन र संवैधानिक कुरा थाहा नहुनु आश्चर्यजनक भएको बताएका छन् । 'लुम्बिनी प्रदेशकाे यथार्थ' शीर्षक दिएर पाेखरेलले सोमबार बिहान फेसबुकमार्फत लामो स्टाटस लेखेका...

काेराेना नियन्त्रणका लागि हालसम्म ४२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा भएको छ । ४२ मध्ये ११ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञा गरिएकाे छ । निषेधाज्ञा लागु भइरहँदा नेपालमा दिनप्रतिदिन काेराेना संक्रमित...

रुद्रिपूजाकाे प्रसाद खाँदा २५ जना बिरामी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जना बिरामी भएका हुन्...

कांग्रेस प्रवक्ता शर्मा काेराेना संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सन्जालमार्फत संक्रमित भएको जानकारी दिएका छन् । उनले आफू काेठामा आइसाेलेशनमा बसेकाे पनि जानकारी गराएका छन् । अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा साेमबार...

यस्ताे रहनेछ साेमबार देशभरकाे माैसम

काठमाडाैं । सोमबार देशभरकाे माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार साेमबार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा...

काठमाडाैं उपत्यकामा थपिए एकैदिन ३ हजार ५९५ जना काेराेना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

थप ७ हजार २११ जनामा कोभिड संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे सहित नेपालमा...

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा...