Aafno Khabar
स्थानीय

अस्पतालको उपचार कक्षमै भालु पसेपछि…..

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर...

आफ्नो खबर समाचार प्रभाव : पुष्पलाल (मध्यपहाडी) राजमार्ग खरेहा खण्डको नाली ब्यवस्थापन

पर्वत । पुष्पलाल (मध्यपहाडी) राजमार्गले सडक विस्तारका क्रममा पर्वतको खरेहा खण्डमा नाली खनेर अव्यवस्थित छाडेको नालीको ब्यवस्थापन गरेको छ । खरेहाको विद्यालय तथा स्वास्थ्य चौकी जाने मुख्य बाटो तथा अन्य ब्यक्तिगत कामका लागि मानिसहरुको धेरै आवात जावत हुने सो नालीको...

नगरसभा सम्पन्न भएको अवसरमा फलेवास नगरपालिकामा सार्वजनिक बिदा

पर्वत । पर्वतको फलेवास नगरपालिकाले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ–संस्थाहरूलाई...

प्रहरीको सई हुँ भन्दै लुटपाट गर्ने प्रहरी फन्दामा

दाङ । आफू प्रहरीको सई भएको भन्दै मान्छेलाई धम्काउने एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । सोमबार राति १० बजेतिर कोठा तर्फ जाँदै गरेको अबस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खडकालाई धम्काएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही...

पोखरा– बागलुङ सडकको खरेहा खण्डमा लापरबाही, आयोजना प्रमुख र वडा अध्यक्षको रहस्यमय मौनता

पर्वत । पोखरा– बागलुङ राजमार्ग अन्र्तगतको खरेहा खण्डको बिस्तारमा आयोजनाले चरम लापरबाही देखाएको छ । पर्वतको कुश्मा ७ खरेहा स्थित लोकमार्गको खरेहा खण्डमा ढल निकासका लागि बनाइएको नालीको ब्यवस्थापनमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको हो । सडक विस्तारका क्रममा नाली...

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो । फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित...

बागलुङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य

काठमाडौं । नेकपा माओवादी केन्द्र बागलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित समितिको बैठकले आचचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रममा समितिको नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, डम्मर...

बागलुङको एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण

पर्वत । बागलुङको एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको...

विवादपछि सच्चियो प्रचण्ड आउने कार्यक्रमका लागि दिइएको सार्वजनिक बिदा

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरु उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा दिने निर्णय सच्याएको छ । प्रचण्ड आउन लागेकै कारण सार्वजनिक बिदा दिएको भन्दै व्यापक आलोचना भएपछि नगरप्रमुख अशोक कुमार...

तीन सातामा चार लाखले दिए लाइसेन्सको लागि आवेदन, कहिले आउला पालाे ?

काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको स‍ंख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात...