Aafno Khabar
खबर

‘वर्डक्याम्प काठमाडौँ २०२६’ : एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्म सिक्न सकिने सुनौलो अवसर

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को सम्पूर्ण तयारी  पूरा भएकाे छ। वर्डप्रेस काठमाडौँको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कागेश्वरीको ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कागेश्वरी मनोहरा नगरपालिकाले ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको दोस्रो बैठकले बाढीमा परी ज्यान गुमाएका रसुवा, नुवाकोट र...

कांग्रेस धादिङ प्रदेश क का सभापति राजकुमार कुँवर पक्राउ

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्ला क्षेत्र नम्बर १ (क) का प्रदेश सभापति राजकुमार कुँवरलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले पक्राउ गरेको छ। बैंकिङ कसुरको मुद्दामा उनलाई पक्राउ गरिएको हो। धादिङ जिल्लाको धुनिबेसी नगरपालिका घर भई काठमाडौं बस्दै आएका कुँवरलाई २०...

अमेरिकाको हेरिसोन्भिल्लीका नगर प्रमुख कागेश्वरी अस्पतालमा

काठमाडौं । अमेरिकाको Harrisonville city का प्रमुख Alderman Turner ले कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकन गर्दै Alderman ले स्थानीय तहमार्फत सञ्चालन भएको नेपालको नमूना नगर अस्पतालको रुपमा रहेको कागेश्वरी मनोहरा नगर अस्पतालको प्रशंशा गर्नुभयो ।...

अन्तर्राष्ट्रिय सार्वजनिक सेवा नेपालको उपाध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय सार्वजनिक सेवा नेपालको उपाध्यक्षमा कागेश्वरी मनोहरा नगर अस्पतालका प्रमुख रामप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । कात्तिक २३ गते भएको चौथो वार्षिक साधारण सभाबाट पौडेललाई उपाध्यक्षमा नियुक्त गरिएको हो । अन्तर्राष्ट्रिय सार्वजनिक सेवा १६२ देशका सार्वजनिक निकायमा कार्यरत कर्मचारीको साझा...

आजको राशिफल: २०८२ असार १४ गते शनिवार

आजको राशिफल बि.सं २०८२ असार १४ गते  शनिवार, ई.सं २०२५ जुन २८, नेपाल सम्बत ११४५ तक्षालाग तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ शुक्ल पक्ष तृतिया,  चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, योगः ब्याघात। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको...

सांसदले मर्यादा भुले नेता : अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले संसदमा अराजकता बढ्दै गएको बताएका छन । पछिल्लो समय संघीय संसदमा सांसदहरुले आफ्नो मर्यादा भन्दा बाहिर गएर क्रियाकलाप गरेको उनको आरोप छ । नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले...

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता

लमजुङ । राईनास नगरपालिकामा मरेका मान्छेको नाममा वृद्ध भत्ता बाडेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार राईनास नगरपालिकाले २९ जना मरेका मान्छेको नाममा १ लाख ४६ हजार ३ सय २७ रुपैयाँ वृद्ध भत्ता बाडेको हो । राईनास...

आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

आजको राशिफल बि.सं २०८२ जेठ ३० गते शुक्रबार, ई.सं २०२५ जुन १३, नेपाल सम्बत ११४५ तक्षालाग द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष द्वितीया, चन्द्रमा धनु राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः शुक्ल । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ...

आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश तथा लुम्बिनी...