Aafno Khabar
खेलकुद

फिफा विश्वकप एक दिन अघि सर्‍यो, कतार र इक्वेडरबीच उद्घाटन खेल हुने

काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक...

नेपालको पोस्टमा भारतको आधा दर्जन बढी गोल, फाइनल यात्रा असहज

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग ८ गोलले पराजित भएको छ । आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ८ शुन्य गोलले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको थप ७ गोल...

नेपालको पोस्टमा भारतको गोलको वर्षा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो हाफको १५ मिनेट भित्रै दुई गोल खाएको छ । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केही समयमा नै दुई गोल बेहोरेको हो । भुवनेश्वरको कालिंगा...

साफ यू–२० मा नेपालको दोस्रो जित, श्रीलंकाको पोष्टमा ३ गोल

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य...

खराब ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित, अंक तालिकामा पुग्यो पुछारमा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ। सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६।५ ओभरमा १८० रनमा अलआउट भयो। नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार...

न्यु डायमण्ड कप महिला भलिबलको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लव र एपिएफ क्लवले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । उता अघिल्ला...

नेपाल र अमेरिकाबीचको खेल बराबर

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल बराबरी भएको हो । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २...

चेलालाई हराउँदै नाडालले १४ औं पटक जिते फ्रेन्च ओपनकाे उपाधि

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६–३,६–३ र ६–० को सेटमा पराजित...

टी – ट्वान्टी सिरिज गुमाएकोनेपालको सुखद अन्त्य

काठमाडौं । युगान्डाको महिला टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपालले ३३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा...

युगान्डामाथि नेपालको सान्तवना जित

काठमाडौं । युगान्डाविरुद्ध घरेलु मैदानमा आयोजित टी–२० शृंखलाको चौथो खेलमा नेपालले जित निकालेको छ । अघिल्ला तीन खेलमा पराजित भएर शृंखला गुमाएको नेपालले विहीबार १५ रनको जित निकालेको हो । वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८...