एजेन्सी । रोनाल्डोको ह्याट्रिक सहयाेगमा इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले काग्लियारीमाथी फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल...