इंग्लिस प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे । ब्राइटनका थ्रोसार्डले एक गोल फर्काए । यो...
काठमाडौं । दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित घाइते भएका...
दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया इङ्ल्याण्डसँग २४ रनले पराजित भएको छ। म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो । इङ्ल्याण्डका लागि जोए रुटले ३९, टम कुरानले ३७, आदील राशिदले...
काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । बिहीबार राति भएको फाइनल खेलमा सेन्ट लुसियालाई ८ विकेटले पराजित गरी नाइट राइडर्सले सीपीएलको उपाधि जितेको हो । ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९...
अघिल्लाे सिजनकाे लिग वान च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी) नयाँ सिजनकाे पहिलाे खेलमा पराजित भएकाे छ । बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पिएसजी लेन्ससँग १-० ले पराजित भएको हो । खेलकाे पहिलाे हाफ गाेलरहित बराबरी भएकाे थियाे । दाेस्राे हाफमा...
यूईएफए नेशन्स लिग फुटबलमा फ्रान्स क्राेएसियासँग ४-२ ले विजयी भएकाे छ । बुधबार बिहान भएकाे खेलमा फ्रान्ससँग क्राेएसिया पराजित भएकाे हाे । १६ औँ मिनेटमा डिजेन लोभरेनकाे गोलमार्फत क्रोएसियाले अग्रता लिएकाे थियाे । त्यसपछि एन्टोनी ग्रिजम्यानले ४३ औँ मिनेटमा गोल...
यूईएफए नेशन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा पाेर्चुगलसँग स्वीडेन पराजित भएकाे छ । पाेर्चुगलकाे जितमा क्रिष्टियानाे राेनाल्डाेले २ गाेल गरे । याे गाेलसँगै राेनाल्डाेले पाेर्चुगलका लागि १०० गाेलकाे आँकडा पार गरेका छन् । राेनाल्डाेले पाेर्चुगलका लागि हालसम्म १०१ गाेल...
काठमाडाैं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा इटाली विजयी भएको छ । इटालीसँग नेदरल्याण्डस एक-शून्यले पराजित भएकाे हाे । इटालीको जितमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा निकोलो बारेलाले हेड मार्फत गरेको गोल नै निर्णायक बन्यो...
काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत साेमबार बिहान भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज पराजित भएको छ । तल्लावाज सेन्ट लुसियासँग ११ रनलले पराजित भएको हो । टस हारेर ब्याटिङमा आएकाे लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर...
यूइएफए नेशन्स कप अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि जित निकालेको छ । स्पेनले ४-० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा सर्जियो रामोसले २ गोल गरे । अंशु फाटी र फेरन टोरेसले समान एक एक गोल गरे...