लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १३ वर्षपछि फेरि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । शुक्रबार युभेन्टस छोडेर स्ट्राइकर रोनाल्डो दुई वर्षका लागि म्यानचेस्टर युनाइटेड फर्किएका हुन् । नयाँ सिजनको सुरुदेखि नै रोनाल्डोले युभेन्टस छोड्ने चर्चा सुरु थियो ।...