Aafno Khabar
खेलकुद

पुबुदु दोस्रो पटक राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो। ५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको...

यु–१९ महिला साफ : बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल

फाइनल खेलमा बंगलोदशसँग १–० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु–१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १–१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल...

‘ए’ डिभिजन दुबै खेल बराबरीमा सकिए

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । च्यासलले...

ए डिभिजनमा सातदोबाटोको उपाधि होड यात्रा

काठमाडौं । ए डिभिजन लिगमा नवप्रवेशी टिम सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गरेको छ । तेस्रो चरणको खेल चलिरहँदा अपराजित सातदोबाटोले लगातार दोस्रो जीतसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले तेस्रो चरणको खेलमा एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको...

रोनाल्डोले पूरा गरे ८०० सय गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गरेका छन् । रोनाल्डोको २ गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै...

विश्वकपमा युरो विजेता इटाली वा रोनाल्डोको टिम पोर्चुगल ?

काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । जसमा युरोकप विजेता इटली र क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल एउटै समूहमा परेका छन । शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र...

जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए

काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍याे । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले पराजित गरेर अष्ट्रेलियाले उपाधि हात पारेकाे हो । अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर बनेकाे...

विश्वकपमा छनाेट हुन नसकेपछि धरधरी राेए राेनाल्डाे, छनाेटकाे सम्भावना कति ?

काठमाडौं । सर्बियासँग २–१ ले पराजित भएसँगै पोर्चुगल २०२२ मा कतारमा हुने विश्वकपका लागि छनोट हुन सकेन । खेल हारेपछि रोनाल्डो मैदानमै बसेर धरधरी रोएका छन् । आफ्नै होम ग्राउण्डमा सर्बियासँग विश्वकप छनोटको समूह चरणको अन्तिम खेल खेल्नुअघि पोर्चुगलका कप्तान...

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि अहिले यो पद रिक्त छ । क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय...

साफ च्याम्पियनसीपको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता...