Aafno Khabar
रोजगार

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्याे : अख्तियार प्रतिवेदन

रासस । बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा २ नम्बर प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ...

कृषि विकास बैङ्कको चौथो र पाँचौँ तहमा सोध्न सकिने सम्भावित सय प्रश्नहरू

१.कृषि विकास बैंक लि.को Base Rate कति रहेको छ ? ♦ १०.१८ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार) कृषि विकास बैंक लि.को Spread Rate कति रहेको छ ? ♦ ५.२६ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार) 3.कृषि विकास बैंकको स्थापना...

नायब सुब्बामा राेजगारीकाे अवसर

काठमाडाैं । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि...

भोलि हुँदैछ ठूलो सङ्ख्यामा नासुको नयाँ विज्ञापन

काठमाडौँ । लोकसेवा आयोगले नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो...

नेपालको भूगोलबाट लोकसेवा आयोग अधिकृतका लागि १५ जानकारी

१.नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी छ । २. पूर्व पश्चिम लम्बाई ८८५ कि.मी छ भने चौडाइ २४१ कि.मी र औषत १९३ कि.मी छ । ३.क्षेत्रफलको हिसाबले नेपाल विश्वमा ९० औं स्थानमा पर्दछ । ४.नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाने अवसर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकका लागि दरखास्त आव्हान गरेको छ । देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ...

आठ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको सरुवा भएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शिवराम न्यौपानेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा...

लोकसेवामा आन्तरिक प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्न सांसदको माग

काठमाडौं । सांसदहरुले निजामति सेवाका कर्मचारीलाई लोकसेवामा आन्तरिक प्रतिस्पर्धामा जान पाउने व्यवस्थाले काम छाडेर तयारी गर्ने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त...

लोकसेवा आयोगमा ३५ पटकको प्रयासमा सफल

एजेन्सी । सरकारी जागिर खाएर भविश्य सुरक्षित बनाउने सपना कसको नहोला र तर यो सपना सहजै सबैको पूरा हुँदैन । कतिपय पटक पटक प्रयास गर्दा पनि सफल हुँदैनन् । आमरुपमा भन्ने हो भने असफलताले मानिसलाई निराश बनाउँछ । बारम्बार हुने...

जब एक गरीब किसानकी छोरी, मुस्लिम महिलाले लोकसेवा पास गरिन्

एजेन्सी । मनमा दृढ इच्छाशक्ति हुनुपर्छ आफ्नो लक्ष्यप्राप्तीका लागि चाहे जतिसुकै अप्ठ्यारो नै आओस् वा लक्ष्यको दुरी जतिनै टाढा किन नहोस् मानिस सफल भएरै छोड्छ । सफलता असफलता दुबै मानिस आफ्नै हातमा हुन्छ । यसैको गतिलो उदाहरण हुन् मेहनाज खान...