१.नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी छ ।
२. पूर्व पश्चिम लम्बाई ८८५ कि.मी छ भने चौडाइ २४१ कि.मी र औषत १९३ कि.मी छ ।
३.क्षेत्रफलको हिसाबले नेपाल विश्वमा ९० औं स्थानमा पर्दछ ।
४.नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भूभाग ओगटदछ ।
५.नेपाल समुद्र सतह देखि ११२७ कि.मी टाढा रहेको छ ।
६.नेपालको उत्तरी सिमा ८५० कि.मी र पूर्व पश्चिम ३०० कि.मी र दक्षिण तर्फ ८८५ कि.मी भारतसँग जोडिएको छ ।
७.चिन नेपालभन्दा ६५ गुणा र भारतभन्दा २२ गुणा सानो रहेको छ ।
८.नेपालको नक्सा जस्तै भएको जील्ला बाग्लुंग हो ।
९. नेपालको नक्सा जस्तै भएको देश भने पोर्चुगल हो ।
१०. प्रधानमन्त्री भिमसेन थापाको पालमा नेपाल ३९ जिल्लामा विभाजित थियो ।
११. नेपालमा पर्वातारोहण सन १९४९ देखि खुल्ला गरिएको हो ।
१२.पर्वातारोहरण खुल्लामा पहिलो खुलेको हिमाल अन्नपूर्ण हो ।
१३. चीनसँग जोडिएका अञ्चल ४ वटा
१४.भारतसँग जोडिएको अञ्चल पनि ४ वटा
१५. भारतसँग जोडिएका जिल्ला २४ वटा