Aafno Khabar
रोजगार

संघीय कर्मचारीको असहयोगले प्रदेश लोकसेवा काम बिहीन

काठमाडौं । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश सरकारले लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्नाका लागि प्रकृया अगाडी बढ्न सकेको छैन । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय...

लोकसेवा परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले बुधबार सूचना जारी गरी शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले यी परिक्षा दशैं लगत्तै गर्दैछ !

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएका लोक सेवा आयोगको परीक्षा दशैं लगत्तै हुने भएका छन । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो । आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८...

प्रदेश ५ मा कृषि प्राविधिकका लागि जागिरकाे अवसर

काठमाडौं । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा...

कतारले ताेक्याे श्रमिककका लागि न्यूनतम ज्याला

कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश ल्याएकाे छ । उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो पार्नुका साथै न्यूनतम ज्याला पनि ताेकिएकाे छ । याे नियममा अब श्रमिकले १ हजार कतारी रियाल (२७४ अमेरिकी डलर) पाउनेछन् । साथमा बस्नका...

‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने

काठमाडौं । ‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी हाेम डेलिभरी सेवा दिँदा मानिसको घरघरमा कोराेना संक्रमण हुनसक्ने भनी स्थानीय प्रशासनले सेवा रोकेपछि आइतबार भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो...

कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने सरकारकाे तयारी

काठमाडाैं । सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङकाे काममा खटाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्राचार गरी शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने अनुमति मागेको हो । काेराेना संक्रमितकाे दर दिन प्रतिदिन बढीरहँदा ट्रेसिङ र टेस्टिङकाे काम प्रभावकारी हुन...

यसरी हेर्न सकिन्छ एसईईकाे नतिजा

काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो । यो वर्ष ४ लाख ७२ हजार ७८ परीक्षार्थीकाे नतिजा सार्वजनिक...

लकडाउनले राेकिएकाे लाेकसेवा आयाेगकाे परीक्षा तत्काल नहुने

काठमाडौं । लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि पुन: तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको...

बन्द हाेटल तथा रेष्टुरेन्टहरु विहीबारदेखि खुल्ने

काठमाडाैं ।  देशभरका बन्द हाेटल तथा रेष्टुरेन्टहरु विहीबारदेखि खुल्ने भएका छन् । लकडाउन सुरू भएदेखि बन्द भएका देशभरका होटल तथा रेष्टुरेन्ट बिहीबारदेखि खुल्ने भएका हुन् । सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय...