Aafno Khabar
रोजगार

लोक सेवा आयोगको सूचना

लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख छ ।

अर्काको नाममा लोकसेवा परीक्षा दिने ८ परीक्षार्थी पक्राउ

सुर्खेत । अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

लोकसेवाको शाखा अधिकृतमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगको केन्द्रीय कार्यालयले शाखा अधिकृत अप्राविधिक तर्फ कर्मचारी आवश्यकताको सुचना निकालेको छ । पुस १४ गतेसमम दरखास्त आह्वान गरिएको सो पदका दागि डबल दस्तुर तिरेर पुस २१ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । विज्ञापन अनुसार...

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना...

बागमती प्रदेश लोकसेवा खरिदारको पाठयक्रम हेर्नुहोस्

बागमती प्रदेश लोकसेवा अन्र्तगत खरिदारको पाठयक्रम यस्तो रहेको छ । 

बागमती प्रदेश लोकसेवाको सहायक कम्युटर अपरेटरेको पाठयक्रम

काठमाडौं । बागमती प्रदेश लोकसेवाको प्राविधिक तर्फ सहायक कम्युटर अपरेटरेको पाठयक्रम यस्तो रहेको छ । 

लोक सेवा आयोगको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर । लोक सेवाको परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी कञ्चनपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुर भीमदत्त...

निजामती सेवाका विभिन्न ३ सय प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको...

स्वास्थ्य मन्त्रालयले माग्यो १९१ कर्मचारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका लागि कर्मचारी माग गरेको छ। सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।