Aafno Khabar
sanima bank

लोकसेवाको शाखा अधिकृतमा रोजगारीको अवसर (विज्ञापनसहित)

  • आफ्नो खबर
  • २०७७ मंसिर २४ गते ०८:२४ प्रकाशित

काठमाडौं । लोकसेवा आयोगको केन्द्रीय कार्यालयले शाखा अधिकृत अप्राविधिक तर्फ कर्मचारी आवश्यकताको सुचना निकालेको छ ।

पुस १४ गतेसमम दरखास्त आह्वान गरिएको सो पदका दागि डबल दस्तुर तिरेर पुस २१ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ ।

विज्ञापन अनुसार सामान्य प्रशाशनमा ८०,राजश्रमा ७५, परराष्ट्रमा १, लेखामा ६२, लेखा परीक्षण २१, न्याय ६५, कानुन १३ र सरकारी वकिलमा ४२ जनाको माग गरिएको छ ।

विज्ञापन हेर्नुहोस ।