Aafno Khabar
add khanepani
रोजगार

गण्डकी प्रदेश लोकसेवाले माग्यो झण्डै एक हजार स्वास्थ्यकर्मी (विज्ञापनसहित)

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै एक हजार स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत...

एसईई नतिजा २५ साउनभित्र सार्वजनिक हुने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड,...

इजरायलमा मासिक दुई लाख कमाइ हुने ‘केयरगिभर’मा रोजगारीको अवसर,योग्यता के चाहिन्छ ?

काठमाडौं । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ । केयरगिभरका लागि इजरायलले आवेदन खुलाएको हो । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट  ferms.dofe.gov.np  मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार...

संघीय संसदको अधिवेशन आजदेखि, सबै तयारी पूरा

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्न लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८...

साउनदेखि बढ्याे श्रमिककाे पारिश्रमिक, अब कति पाउँछन् ?

काठमाडाैं । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । तत्कालीन प्रधानमन्त्री केपी...

टीयूमा उपप्राध्यापककाे माग, विज्ञापनमा त्रुटी !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ती हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो । आयोगले कानून, ग्रामीण विकास र मैथिली विषयका लागि उपप्राध्यापक माग...

लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (हेर्नुहाेस् सूची)

काठमाडाैं । लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । आयोगले मंगलबार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी...

नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने

काठमाडाैं । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गरी नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरीमा भर्ना हुन पाउने जानकारी दिएको हो । १० कक्षा पास...

बन्न सकेन विपक्षी गठबन्धन, ओली प्रधानमन्त्री हुने पक्का

काठमाडौं । प्रधानमन्त्रीमा पुन: केपी शर्मा ओली नियुक्त हुने पक्का भएकाे छ । कांग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने निश्चित भएकाे हाे । ओली हटाउने सन्दर्भमा जसपाको महन्थ...

कार्यान्वयनमा नआउँदै सुदूरपश्चिमको लोक सेवा आयोग ऐन दोस्रो पटक संशोधन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग ऐनलाई दोस्रो पटक संशोधन गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरूको सपथग्रहणबारे पहिलो पटक संशोधन गर्दा उल्लेख नभएपछि दोस्रो पटक संशोधन गरिएको हो। प्रदेश सभाको हिजो बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा...