Aafno Khabar
अन्य

नेपाली सेनाको प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने...

नेपाली सेनामा भर्ना खुल्ला

काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना...

अर्काको नाममा लोकसेवा परीक्षा दिने ८ परीक्षार्थी पक्राउ

सुर्खेत । अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना...

भरतराज पौड्याल बने परराष्ट्र मन्त्रालयको सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिव पौड्याललाई सचिवमा नियुक्त गरेको हो । शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । मन्त्रालयको प्रवक्तासमते रहेका पौड्याल सबैभन्दा सिनियर...

रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न अनुमती

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक...

प्रदेश ५ मा कृषि प्राविधिकका लागि जागिरकाे अवसर

काठमाडौं । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा...

कतारले ताेक्याे श्रमिककका लागि न्यूनतम ज्याला

कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश ल्याएकाे छ । उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो पार्नुका साथै न्यूनतम ज्याला पनि ताेकिएकाे छ । याे नियममा अब श्रमिकले १ हजार कतारी रियाल (२७४ अमेरिकी डलर) पाउनेछन् । साथमा बस्नका...

‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने

काठमाडौं । ‘होम डेलिभरी’ सेवा व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी हाेम डेलिभरी सेवा दिँदा मानिसको घरघरमा कोराेना संक्रमण हुनसक्ने भनी स्थानीय प्रशासनले सेवा रोकेपछि आइतबार भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो...

तपाइँ बेरोजगार हुनुहुन्छ ? वडा कार्यालयमा निवेदन दिनुस्

काठमाडौं- तपाइँ बेरोजगार हुनुहुन्छ ? यदी त्यसो हो भने नजिकको वडा कार्यालयमा निवेदन दिनुस् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि बेरोजगारको सूची तयार गर्न साउन ८ देखि भाद्र ७ गतेसम्म नजिकैको वडा कार्यालयमा निवेदन...