Aafno Khabar
राजनीति

ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लाने निर्णय, २५ गते स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमी कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।...

प्रधानमन्त्री ओलीले मितिसहित राजीनामा घोषणा गर्नुपर्ने दाहाल-नेपाल समुहको बटमलाइन

काठमाडौं । सत्तारुढ नेकपा भित्र चरम विवाद भएका बेलामा आज सचिवालय बैठक बस्दैछ । विवाद समाधनानका लागि बोलाइएको बैठकमा अध्यक्ष एंव प्रधामन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समुहले आ आफ्नो रणनीतिक अडानसहित बैठकमा...

गुटगत रणनीति बनाउन नेकपा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उहाँकै निवास कोटेश्वरमा पुग्नुभएको हो । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी...

नेकपा सचिवालय बैठक सकियो, २० गते अर्को बैठक बस्ने सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक सकिएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । अब अर्को बैठक २० गते बस्ने गरी आजको बैठक सकिएको हो । २० गते...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा...

नेकपा विवाद : ओली-नेपाल समूहको बैठक सकियो, भोलि सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेकपामा देखिएको विवादमा प्रधानमन्त्री एंव अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समुह मिलेर जाने संभावना बढेको छ । विवादबारेमा छलफल गर्न दुई पक्षको बैठक सकिएपछि भोली मंगलवारका लागि सचिवालय बैठक बोलाएको छ । छलफलपछि सहभागि...

राष्ट्रिय अखण्डतामा आँच आउने भन्दै जसपालाई दलको मान्यता नदिन युवासंघको माग

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोक्न माग गर्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन...

अध्यादेशको बिरोधमा नेबिसंघले गर्यो देशैभरी प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको विरोधमा देशभर प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको हो । नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट...

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले आज एक वक्तव्यमार्फत ती दुई पार्टीको...

अपहरणमा परेका समाजवादी पार्टीका नेता सुरेन्द्र यादव पार्टीको सम्पर्कमा

काठमाडौं । पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीले जनाएको छ । यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् ।...