Aafno Khabar
राजनीति

‘बरु काेराेनाकाे ओखती फेला पर्ला तर नेकपा झगडाकाे ओखती नपाइने भाे’ : पूर्वमन्त्री बाँस्काेटा

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले बरु काेराेनाकाे ओखती फेला पर्ला तर नेकपा झगडाकाे ओखती नपाइने भाे भनी व्यंग्य गर्नुभएकाे छ । ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चाहीँ नपाइने...

राष्ट्रियसभाका चार समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र...

‘अनसनकारीसँग संवाद गर्न कुन साइत कुरिरहनुभएकाे छ प्रधानमन्त्रीज्यू ?’

काठमाडाैं । जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता सरकारमा नदेखिएको नेपाली कांग्रेसले जनाएको छ । कोभिड १९ नियन्त्रणमा सरकारी प्रभावकारीता खाेजेर अनसनरत युवाले उठाएका माग पूरा गर्न  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गर्नुभएकाे छ । अनसनरत युवाका मागप्रति...

जागे पूर्वमाओवादी पनि, नेकपा (माओवादी) पार्टीको घोषणा

काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा नेकपा (माओवादी) पार्टीको घोषणा भएको छ । नेकपा (माओवादी) को ३१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ...

राष्ट्रियसभाका संसदीय समितिहरुकाे सभापति पदका लागि शुक्रबार निर्वाचन

काठमाडाैं । संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति पदका लागि यही २३ साउनमा निर्वाचन गर्ने भएकाे छ । राष्ट्रियसभाको नियमावलीबमोजिम सभापति र समिति सदस्यहरूको पदावधि २ वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया सुरु गरिएको हो । सचिवालयले शुक्रबार दिनको...

नेपालसँगकाे सम्बन्धमा चीनले अत्यधिक महत्व दिएकाे राष्ट्रपति सीकाे भनाइ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताउनुभएकाे छ । नेपाल चीन बीचको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालसँगकाे सम्बन्धमा महत्व दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल...

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्षमा राष्ट्रपति भण्डारीकाे सन्देश

काठमाडाैं । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर...

‘प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्य मन्त्री भजन गाउनमा मस्त !’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त र स्वास्थ्य मन्त्री भजन गाउनमा मस्त भएको आरोप लगाउनुभएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा अब...

बाघ संरक्षणकाे क्षेत्रमा महत्वपूर्ण उपलब्धि : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घ संस्थाको महत्वपूर्ण योगदानकाे प्रश‌ंशा गर्नुभएकाे छ । बाघ संरक्षणका लागि घाँसेमैदान...

प्रधानमन्त्री ओली किन पुगे गौतम निवास भैसेपाटीमा ?

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुग्नुभएको हो। ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक...