काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घ संस्थाको महत्वपूर्ण योगदानकाे प्रशंशा गर्नुभएकाे छ । बाघ संरक्षणका लागि घाँसेमैदान...