Aafno Khabar
राजनीति

रेलमार्गको ठेक्का प्रक्रिया छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ती निकाल्दै तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग...

गाेकुल बाँस्काेटा ७० कराेड लेनदेनबारे खुलासा गर्ने विजय मिश्रलाई सम्पर्कमा आउन अख्तियारकाे सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेन भएकाेबारे मिश्रले खुलासा गर्नुभएकाे थियाे । घुस लेनदेनकाे खुलासा भएपछि सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले राजीनामा...

असोज १ गतेदेखि आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन हुने

काठमाडौं । सरकारले आगामी असोज १ गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा साेमबार सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको जोखिम...

विप्लब समूहबाट अपहरित शिक्षकको सकुशल उद्धार, अपहरणमा संलग्न एक जना पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम...

सिन्धुपाल्चोकमा बाढी पहिराेबाट विस्थापितकाे स्थानान्तरणबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडाैं । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको...

कांग्रेस नेता पौडेलका दश बुँदे एजेण्डा सार्वजनिक

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो दश बुँदे एजेण्डा सार्वजनिक गर्नुभएको छ । काङ्ग्रेसको महाधिवेशन नजिकिदै जाँदा सभापतिका दावेदार पौडेलले आफ्नो दश बुँदे एजेण्डा सार्वजनिक गर्नुभएको हो । आफूले नारा मात्रै नलगाएको बताउँदै धेरै कुरा पनि गरेको...

गृह मन्त्रीकाे सचिवालयकाे जवाफ : धान खेतमा हाेइन, खाेला किनारमा कार्यक्रम गरेका हाैँ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम नगरिएर खाेलाकाे किनारामा गरिएकाे जनाएकाे छ । खेतमा धानबाली मासेर कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी पनि गृह मन्त्रालयले गरेको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईद्वारा जारी प्रेस...

उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्मका लागि बन्द

काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । काेराेनाकाे महामारी फैलिरहेका कारण भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहनुभएका...

प्रधानमन्त्रीसमक्ष कांग्रेशकाे प्रश्न : उद्धारकाे नाममा व्यापार गर्न खाेजेकाे हाे ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका नागरिककाे उद्धारकाे नाममा सरकारले व्यापार गर्न खाेजेका हाे ? भनी प्रश्न गरेकाे छ । सरकारले पीसीआर टेस्ट सहज भएका देशबाट भदाै १६ पछि सशर्त नियमित उडानमार्फत नेपाली स्वदेश फर्कन मिल्ने...

दर्ता भयाे नेकपा एमाले

काठमाडाैं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ । गत असारमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन परेकाे थियाे । आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको...