काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति सुरक्षामा देखापरेको चुनौतिका विषयमा एमालेले ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि...
काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिवद्धताबाट पछि हटेपछि...