Aafno Khabar
राजनीति

एमालेका वरिष्ठ नेता खनाल काेराेनामुक्त

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार साँझको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । केहीसमयको आरामपछि सक्रिय काममा फर्कने पनि उनले...

प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले विश्वासकाे मत लिने, यस्ताे छ कार्यसूची

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार विश्वासकाे मत लिन लागेका छन् । लामाे समयकाे राजनीतिक रस्साकस्सी पछि उनले विश्वासकाे मत लिन लागेका हुन् । साेमबार दिउँसाे १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले आफ्नो सरकारका लागि विश्वासको मत लिन...

लुम्बिनीमा सत्ता संकट : मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार ४० सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । यसअघि मुख्यमन्त्री पोखरेलले संसदको...

विभाजनकाे‍ डिलमा नेकपा एमाले !

काठमाडाैं । यतिबेला नेकपा एमाले विभाजनकाे डिलमा पुगेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासकाे मत लिने भएपछि माधव–झलनाथ समूह सामूहिक राजीनामाकाे तयारीमा छन् । आइतबार मध्यान्हसम्ममा यसबारे निर्णय लिने खनाल–नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले...

राष्ट्रियसभा उपचुनावमा एमालेको उम्मेदवार बादल, हेलिकप्टर चढेर पुगे मनाेनयन दर्ता गर्न

काठमाडाैं । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार भएका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकप्टरबाट शुक्रबार हटाैँडा गएका छन् । जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । नेकपा...

राष्ट्रियसभा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता, एमालेबाट कसकाे उम्मेदवारी ?

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन शुक्रबार हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित...

दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा पु¥याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले भूमिका खेलेको अभियोगमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध...

एमाले लुम्बिनीका अर्का सांसद डाँगीले दिए राजीनामा

रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले पदबाट राजीनामा...

यस कारण जारी गरेकी थिइन् राष्ट्रपतिले अध्यादेश

काठमाडाैं । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गरेकी छिन् । यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते...

पोखरेल सहभागि कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय

रुपन्देही । लुम्बिनीका चार राजनीतिक दलले मुख्यमन्त्री शंखर पोखरेल सहभागि कार्यक्रम बहिष्कार गर्ने भएका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका...