Aafno Khabar
मनोरञ्जन

राजाहरुले फिल्म हेर्ने हल २० वर्षपछि खुल्दै

काठमाडौं । नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि बन्द रहेको हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको हो । २०...

दर्शकलाई हलसम्म बोलाउन सक्दिन : प्रदीप खड्का

काठमाडाैं । कोभिड–१९ का कारण ९ महिना बन्द रहेका फिल्म हल १० गते शुक्रबारबाट खुल्ने भएका छन् । सरकारले सबै क्षेत्र खोल्ने अनुमति दिइसक्दा पनि फिल्म हल खोल्ने वास्ता नगरेपछि गत साता नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने...

‘मःम मज्जा’ उद्घाटनमा पुगे प्रदीप

काठमाडाैं । नेपाली फिल्मका चकलेटी अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमकाबीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् ।...

प्रताप दास र शिला राईको ‘चन्चले–चन्चल’ सार्वजनिक [भिडियो]

काठमाडौं । नेप्लीज सिंग टुगेदर (एनएसटी)को प्रस्तुतीमा बनेको ‘चन्चले–चन्चल’ बोलको गीतको रोमान्टिक म्यूजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा प्रताप दास र शिला राईको स्वर दिएका छन् भने संगीत अनिल शाहीले भरेका छन्। गीतका शब्द बिनिता क्षेत्रीले लेखेकी हुन्। गीतको...

रश्मिका अब बलिउडमा

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यु गर्ने भएकी छन् । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को अति जोखिमपूर्ण मिसनमा आधारित भएर निर्माण हुन लागेको ‘मिसन मजनू’ नामक फिल्मबाट रश्मिकाले बलिउड प्रवेश गर्न लागेकी...

‘डान्सिङ विथ द स्टार्स’को उपाधि भिजु र सुमीकाे जाेडीलाई

काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को उपाधि सुमी माेक्तानले जितेकी छन् । यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी...

डिज्नीका फिल्महरूपनि हलभन्दा अघि अनलाइनमा प्रदर्शन

डिज्नीले आफ्नो स्ट्रिमिङ सर्भिसमा स्टार वार्स र मार्भल फ्रेन्चाइजको सेवा बिस्तार गर्ने योजना सार्वजनिक गरेको छ । डिज्नीको आउँदो फिल्म 'पिटर प्यान' र 'वेन्डी र टम हंक्स पिनोचियो'लाई सिनेमा घरमा नभइ सिधै डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने बीबीसीले उल्लेख गरेको छ...

‘हतारमा’ आर्यन र बर्षा (भिडियो)

काठमाडौं । पछिल्लो समयका चर्चित गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीतसमेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतलाई...

दोश्रो बिवाह गर्दै मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोश्रो बिवाह गर्ने भएका छन्। एपीवान टेलिभिजनको कार्यक्रम तमसोमा ज्वतिर्गमयमा कुराकानी गर्दै गजुरेलले अबको केही समयमा आफु बैवाहिक बन्धनमा बाधिन लागेको बताएका हुन् । पश्नकर्तालाई बिवाहको बारेमा धेरै नखोजल्न आग्रह गरेका गजुरेलले बिवाह पछि...

बेहुली हुँदा यस्ती देखिइन् श्वेता (तस्विरहरु)

काठमाडौं । नायिका श्वेता खड्का बिवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिवाह गरेकी हुन् । श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो बिवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि...