Aafno Khabar
मनोरञ्जन

फ्राइडे रिलिज : प्रदर्शनमा ‘धुलो’

काठमाण्डौ – शुक्रबारदेखि फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ । काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण भएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न...

‘सुस्तरी’ को साथमा आए गायक आरडी

काठमाडौं – गायक आरडीको नयाँ गीत ‘सुस्तरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिष क्षेत्रीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अर्जुन अधिकारीको निर्देशनमा रहेको भिडियोमा संगीतकार कोशिष क्षेत्री र प्रियंका...

सनीको संघर्षको कथा : सडकदेखि इण्डियन आइडलसम्म

टेलिभिजन शो इण्डियन आइडलको ११ औँ संस्करणको ग्राण्ड फिनाले आइतबार राति सम्पन्न भयो । ‘इण्डियन आइडल’को उपाधि सनी हिन्दुस्तानीले उचाले । उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते । यस शो को २ जना रनरअप प्रतियोगीले...

कमेडी च्याम्पियनको टप-३ बाट बाहिरिए मेक्सम गौडेल !

काठमाडौं । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको रियालिटी शो कमेडी च्याम्पियनको टप- ३ बाट स्याङजाली कमेडियन मेक्सम गौडेल बाहिरिएका छन् । टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको पहिचान बनाएका गौडेल टप ३ बाट बाहिरिएको कुरा कमेडि च्याम्पियनका एक...

लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीत विश्व किर्तीमानी कायम गर्न सफल

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट...

के हो भ्यालेन्टाइन डे ? प्रेम गर्नेका लागि यो किन महत्वपूर्ण छ?

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे इस्वी...

रोशन र विष्णुको गैरी खेतैमा भाइरल बन्दै,छोटो समयमै बनायो यति धेरै दर्शक

लोकप्रिय गायक रोशन गैरे र विष्णु माझीको आवाज रहेको नयाँ गीत गैरी खेतैमा सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्न सफल भएको छ । गीतले डिजिटल माध्यममा दुई लाख पचास हजार हाराहारीमा दर्शक बनाउन सफल भएको छ । रोइला गीतबाट...

सागर लम्साल ‘बले’ले सार्वजनिक गरे प्रेमीका प्रिज्मा, चाडै विवाह गर्ने घोषणा

काठमाडौ । चर्चित टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका पछिल्लो समयको चर्चित मोडल सागर लम्साल क्षेत्री उर्फ बलेले पहिलोपटक प्रेमिका सार्वजनिक गरेका छन् । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिकासँगको तस्बिर साझेदारी...

६० करोड कमाउँदा पनि फिल्म ‘छपाक’ फ्लप, तर किन ?

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ सिनेमा घरबाट लगभग उत्रिसकेको छ । १० जनवरीमा प्रदर्शनमा आएको यो फिल्म बक्सअफिसमा दुई हप्ता पनि टिक्न सकेन र फ्लप भयो । करीब ३५ करोडको बजेटमा बनेको फिल्मले बक्सअफिसमा मुश्किलले ३४ करोड...

‘चल न माया चल’ लिएर ७ वर्ष पछि आए कृष्ण समीप सुवेदी

काठमाडौं । ख्यातिप्राप्त गायक कृष्ण समीप सुवेदीले ‘चलन माया चल‘’ लोकदोहोरी गीत बजारमा सार्वजनिक गरेका छन् । गीतसंगीतमा करिब ७ बर्ष पछाडी गायक सुवेदीले ‘चलन माया चल‘’ सार्बजनिक गरेका हुन् । चर्तित लोकदोहोरी आधुनिक, पप, गीत सार्बजनिक गरेका सुबेदीको अहिले...