एजेन्सी । चीनकाे वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ७० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको...
काठमाडौं । फिलिपिन्सको मनिलामा सम्पन्न भएको लिटिल टिन ग्लाम इन्टरनेशनलमा जुनियर तर्फको उपाधी जितेका काठमाडौंका आरन्जल क्षेत्री र समिक्षा कार्कीको उपाधि खाेसिएकाे छ । गएको जनवरिमा, नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले २ मुख्य उपाधिसहित ३ जनाले सब टाइटल जितेका...
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर बेलायतबाट फर्किएपछि आइसोलेसनमा बस्न गएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार बेलायतबाट पतिसहित घर फर्किएकी उनले आफू आइसोलसनमा बसेको बताएकी छिन् । उनले विमानस्थलमा पनि स्वास्थ्य जाँच गरेको र परिवारसँगको भेटघाटपछि आफू आइसोलेसनमा बसेको...
केही दिनअघिमात्र विवाह बन्धनमा बाँधिएकी नायिका आँचल शर्माकोे विवाह कार्यक्रमका विषयवस्तु लिएर भइरहेको टिकाटिप्पणीप्रति आँचलले सामाजिक सञ्जालमार्फत केही कुरा पाेखेकी छिन् । वैवाहिक कार्यक्रममा उनकाे पहिरन र हेलिकप्टरको प्रयोग सम्मको कुराले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेका छन् । बजारमा सुनिएका...
गायन रियालिटी शो अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा हंगामा मच्चाएका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएपछि तीनै जना जजहरु उठेर चिच्याएका थिए । दिवेशले गीत गाएपछि जब केटी पेरी उठेर...
चलचित्र ‘केजीएफ’को सिक्वेल चलचित्र केजीएफ २ ले प्रदर्शन मिति घाेषणा गरेकाे छ । चलचित्र दर्शकहरुले निकै प्रतिक्षा गरिरहेका छन् । निर्माण पक्षले आउँदो अक्टाेबर २३ तारिखमा रिलिज हुने जनाएकाे छ । निर्माण टिमले सामाजिक संजालमा पोष्ट गरेर चलचित्रको रिलिज मिति...
चर्चित लोक तथा दोहारी गायक रामचन्द्र चन्दको नयाँ गीत मुटु गाँठो सार्वजनिक भएको छ । आइतबार शैली क्रियसनको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । विष्णु खत्रीले शब्द सिर्जना गरेको गीतमा चन्दको एकल स्वर रहेको छ । संगीत...
नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको छ । शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए । यतिबेला, सामाजिक संजालमा आँचलको पहिरनको...
काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् । मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित आएकी जमैकाकी...
काठमाण्डाै । ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । टिजरले सिनेमा मुख्य पात्र प्रदीप र मनिष राउत बीचको टक्कर सिनेमामा प्रस्तुत गर्ने देखाएको छ । 'प्रेम गीत ३'लाई छेतेन गुरुङ तथा सन्तोष सेनले संयूक्तरुपमा निर्देशन गरेका हुन् । सिनेमामा सुनिल...