Aafno Khabar
लोकसेवा

लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।...

कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री...

लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (हेर्नुहाेस् सूची)

काठमाडाैं । लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । आयोगले मंगलबार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी...

लोक सेवा आयोगको सूचना

लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख छ ।

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को प्रतिनिधिसभा कहिले विघटन गरियो ? विक्रम संवत् २०७७ पुस ५ । – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो...

प्रदेश २ लोकसेवाले पनि सुरु गर्यो कर्मचारी भर्ना (विज्ञापनसहित)

धनुषा । प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणी, सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । विज्ञापन हेर्नुहोस

लोकसेवा आयोगले माग्यो ६ सय ३८ सह सचिव र उप सचिवका लागि आवेदन

काठमाडौं । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ । आयोगले राजपत्रांकित प्रथम श्रेणी सह सचिव र द्वितीय श्रेणी उप सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह सचिव...

लोकसेवा परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले बुधबार सूचना जारी गरी शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

प्रदेश २ मा कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति

धनुषा । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ । प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वीकृति...

लकडाउनले राेकिएकाे लाेकसेवा आयाेगकाे परीक्षा तत्काल नहुने

काठमाडौं । लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि पुन: तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो । सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको...