काठमाडौं । कोभिड-१९ का सक्रिय संक्रमितको संख्या शून्य भएपछि नेपालका पाँच जिल्ला 'कोभिड फ्री' भएका छन् । शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं र ललितपुरमा...