Aafno Khabar
स्वास्थ्य/जीवनशैली

किन भर्जिनिटीका लागि सर्जरी गराइरहेका छन् युवतीहरू ?

निम्मी (नाम परिवर्तन) एक निजी कम्पनीमा काम गर्छिन् । उनी १० वर्षदेखि भारतको राजधानी दिल्लीमा बसाेबास गर्दै आएकी छिन् । दिल्लीबाट स्नातक गरेपछि उनी जागिर गरिरहेकी छिन् । जब उनलाई ब्वाइफ्रेन्डकाे विषयमा प्रश्न साेधियाे, उनकाे जवाफ थियो– धेरै बनाएँ तर...

पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर ? बीबीसी अध्ययन रिपाेर्ट

बीबीसी । कैयौँ संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ। तर यो व्याप्त - सम्भवत: हचुवाको भरमा गरिएको - धारणामाथि कैयौँ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन्। पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा कतिपय...

कोरोना भाइरस सं‌क्रमणकाे आशंकामा दुई जना नेपाली अस्पताल भर्ना

काठमाडौं । दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । चीन र दक्षिण कोरियाबाट फर्केका  उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो...

अस्ट्रेलियामा पनि काेराेना संक्रमणबाट एक जनाकाे ज्यान गयाे

एजेन्सी । काेराेना भाइरस सङ्क्रमणका कारण अस्ट्रेलियामा एक जनाकाे ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको 'डायमण्ड प्रिन्सेस' पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ । काेराेनाबाट ज्यान गुमाएका...

WHO भन्छ नेपाल कोरोनाको उच्च जोखिममा, बच्नका लागि निम्न सावधानी अपनाउ

काठमाडौं । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ।  कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बच्न निम्न  सावधानी अपनाउन अनुरोध छ । १. घरबाट बाहिर निस्कदा, सार्वजनिक यातायात प्रयोग गर्दा, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह...

कोरोना भाइरसविरूद्द पहिलो औषधि परीक्षण सुरू

एजेन्सी – कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० भन्दा बढी बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ । परीक्षणमा आधा बिरामीलाई एन्टिभाइरल औषधि...

विश्वका ३० प्रदुषित सहरमध्ये २१ वटा भारतमा, ८ नम्बरमा नेपाल

एजेन्सी । सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शीर्ष स्थानमा भारत परेको छ । नयाँ रिपोर्ट अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शीर्ष ३० शहरमध्ये २१ वटा भारतका रहेकाे सीएनएनले उल्लेख गरेकाे छ। एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको...

रक्सीसँग अन्य पेय पदार्थ मिसाएर पिउनु हुन्छ ? सावधान ज्यान लिन सक्छ !

एजेन्सी । पछिल्लो एक अध्ययन प्रतिवेदनमा रक्सीमा इनर्जी ड्रिङ्क मिसाएर पिउनु स्वास्थ्यको लागि हानिकारक हुने जनाएको छ । रक्सी मात्र पिउँदा छिटो लाग्ने, थाक्ने र खान अलि गाह्रो पनि हुने भएकोले धेरैले रक्सीलाई पानी, कोल्ड ड्रिङ्क्स, इनर्जी ड्रिङ्क्स, सोडा पानी,...

दादुरा र रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

काठमाडौं । बिहीबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई...

बार्षिक ६.८ मिलियन कमाउने सदियो मानेको सादगीपूर्ण जीवन !

एजेन्सी । जब मानिसहरुसँग प्रशस्त धन हुन्छ, तब उनीहरुको जीवनशैली स्वतः रुपमा बदलिने गरेको पाइन्छ । सामान्य स्तरबाट उठेको मानिस नै किन नहोस, उ सँग प्रशस्त धन भएपछि उसका हरेक क्रियाकलाप परिवर्तन हुने गरेको कुरा हाम्रो समाजमा पनि कयन देखेका...