Aafno Khabar
अन्तराष्ट्रिय

‘१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट’

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको जनाएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको छ । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या पनि बढ्दै...

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प, सुनामीकाे चेतावनी

एजेन्सी । अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइबाट भूकम्प गएको बताइएकाे छ । भूकम्पपछि ठूलो...

ब्राजिलमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्यामा आएन कमी

एजेन्सी । ब्राजिलमा कोभिड १९ बाट ज्यान गुमाउनेकाे संख्यामा कमी आउन सकेकाे छैन । स्थानीय अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट...

युरोप र अमेरिकाबाट आउनेले बेलायतमा अब क्वारेन्टिन बस्न नपर्ने

एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि युराेप र अमेरिकाबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबीसीले जनाएकाे हाे । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले...

अष्ट्रेलियाको सिड्नीमा फेरि चार हप्ता लकडाउन

एजेन्सी । अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप भएकाे छ । काेराेना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ...

टाेकियाेमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित फेला

एजेन्सी । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । बुधबार त्यहाँका सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । टोकियोमा एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलोपटक...

श्रीलंकामा भेटियो १० करोड डलरकाे नीलमणि

काठमाडाैं । श्रीलंकाका अधिकारीहरूले संसारकाे सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन् । श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन् । एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए ।...

रजनीकान्तले लिए राजनीतिबाट सन्यास, विघटन गरे दल

काठमाडाैं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् । रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि...

भारतमा फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैयाँ ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल...

बंगलादेशमा ‘भाइरल’ पुड्काे गाई, रेकर्ड राख्ने तयारी

काठमाडौं । बंगलादेशमा यतिबेला एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनको छ । मानिसहरु यो गाई हेर्नका लागि टाढा–टाढाबाट पनि आउने गरेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो...