Aafno Khabar
अन्तराष्ट्रिय

कोरोनाभाइरस: दक्षिण कोरियामा एकै दिनमा सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोब्बर

बीबीसी । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य...

चीनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ सय नाघ्यो

एजेन्सी । चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिव एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ । अन्य...

पाकिस्तानमा धार्मिक र्यालीमाथी चरमपन्थीको आक्रमण, सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । धार्मिक जुलुसमा भएको विस्फोटमा परेर २५ जना भन्दा बढी घाइते भएका छन । दक्षिण पश्चिम बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले साम्प्रदायिक समूह अहि सुन्नत...

कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि हुवेइमा हिँडडुल गर्न प्रतिबन्ध

बीबीसी । कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ। आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।...

अमेरिकाले सञ्चालन गरेकाे अनाथालयमा आगलागी हुँदा हाइटीमा १५ बालबालिकाकाे निधन

एजेन्सी । अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हाइटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ । हाइटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न...

कोरोनाका कारण चीनमा बुधबार मात्रै २ सय ४२ जनाको मृत्यु

एजेन्सी । नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ नाम दिएको नोवेल कोरोना संक्रमणको इपिसेन्टरका रुपमा रहेको चीनको हुबेइ प्रान्तमा भाइरसका कारण एकै दिन ज्यान गुमाउनेको संख्या नयाँ उचाईमा...

चीनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ सय ५९, १७ हजार सङक्रमति

काठमाडौं । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले...

नेपालमा करले जनताको ढाड सेक्दा, भारतमा व्यक्तिगत आयमा भारी छुट

एजेन्सी । भारतले आर्थिक वर्ष २०२०÷२१ को बजेट मार्फत व्यक्तिगत आयमा लाग्ने करमा भारी कटौती गरेको छ । भारतिय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा पेश गरेको आर्थिक वर्ष २०२०÷२१ को बजेटकम करका दरहरु घटाउने प्रस्ताव गरेकी हुन् । अहिले भारतमा...

निर्भया बलात्कारमा संलग्नको मृत्युदण्ड फेरी रोकियो

काठमाडौं । भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो...

चीनमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे सङ्ख्या १ सय ७० पुग्याे

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात...