Aafno Khabar
अन्तराष्ट्रिय

इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसकाे सङ्क्रमण

इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए । इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च...

किन आउँदैनन अमेरिकाका राष्ट्रपति नेपाल भ्रमणमा ?

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छिमेकी देश  भारत भ्रमण गरेका छन्। यसअघिका कैयन् अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो कार्यकालमा भारतको भ्रमण छुटाएका छैनन्। तर भारतको राजधानी दिल्लीदेखि एक घण्टाको दुरीमा रहेको सधैँ रणनीतिक महत्त्वको स्थानमा रहेको भनिएको नेपालमा अमेरिकी राष्ट्रपतिको...

दिल्लीमा हिंसा बढ्दाे, ज्यान गुमाउनेकाे सङ्ख्या १३ पुग्याे, छिमेकी राज्यमा सर्तकता

एजेन्सी । भारतको राजधानी दिल्लीमा  नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । झण्डै एक सय जना घाइते भएका छन् । प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबैभन्दा खराब हिंसा भएकाे भारतिय...

दिल्लीमा हिंसा : एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकाे दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीकाे भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र...

कोरोना भाइरसबाट अहिलेसम्म २७ सयभन्दा बढी मानिसकाे मृत्यु

  काठमाण्डाै – चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी देशमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट अहिलेसम्ममा २७ सय १ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको...

विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा

काठमाण्डौ – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे । महाथिर मोहम्मद गएको चार दशकदेखि...

डाेनाल्ट ट्रम्पले लेखे हिन्दीमा ट्वीट !

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भ्रमणको लागि साेमबार भारत आउन लागेका छन् । उनी अहमदाबादको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतको लागि अहमदाबाद शहर सजाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको स्वागतको...

कोरोना प्रकोप : कोरियामा ७ जनाको मृत्यु, देशभर उच्च सतर्कता घोषणा

एजेन्सी – दक्षिण कोरियाले कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सतर्कता बढाएको छ । दक्षिण कोरियामा अहिलेसम्म ७ सय ६३ जनामा सङ्क्रमण भएको र तीमध्ये ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्...

पृथ्वी गोलो छैन भन्ने प्रमाणित गर्न अन्तरिक्ष जान खोजेका एक अमेरिकीको रकेटमै मृत्यु

बीबीसी । क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ। पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो। सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा...

भारत आउँदै ट्रम्प, उड्नुअघि भने भारत पुग्न आतुर छु !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् । उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी...