Aafno Khabar
अन्तराष्ट्रिय

ट्रम्प भन्छन, नोभेम्बरमा हुने चुुनाव रोकिन्न ! कोरोना दोस्रो विश्वयुद्धपछिको ठूलो हमला हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् । उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट...

भारतको केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अहिलेसम्म ग्यास...

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलदो, अहिलेसम्म ४९ हजार संक्रमित

भारतमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ् अनुसार भारतमा सङ्क्रमितको सङ्ख्या ४९ हजार तीन सय ९१ पुगेको छ । कोरोना सङ्क्रमणका कारण भारतमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६...

कोरोना भाइरस: सन् २०२० को अन्त्यसम्ममा खोप उपलब्ध हुने ट्रम्पको विश्वास

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन्। फक्स न्यूससँगको अन्तर्वार्तामा उनले भने: "यो वर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ।" संसारभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसको खोप विकास गर्न...

कोरोना संक्रमणका कारण विश्वभरी २ लाख ४४ हजारको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वभरी २ लाख ४४ हजार ७ सय ७८ जनाको ज्यान गएको छ । ३४ लाख ८४ हजार १ सय ७६ जना कोरोनाबाट संक्रमित भएका छन्, जसमध्ये ११ लाख २१ ह्जार ५ सय ३९ जना उपचारपछि...

विभिन्न अड्कलबाजीकाबीच २० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता उन

उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको...

भारतमा दुई हप्ता लम्बियो लकडाउन, प्रभावित क्षेत्रअनुसार खुकुलो हुने

भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन दुई साता लम्ब्याउने निर्णय गरेको छ । अब भारतमा मे १७ सम्म लकडाउन कायम रहनेछ। शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउन केही...

अर्को पटक आफूलाई राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्छ : ट्रम्प

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताएका छन् । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड १९)...

कोरोना संक्रमणबाट मुक्ती पाएका बेलायती प्रधानमन्त्री काममा फर्कदै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आजबाट काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका...

दक्षिण कोरिया भन्छ ‘किम जोंग उन जीवित र स्वस्थ छन’

सीएनएन । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उन जीवित र स्वस्थ रहेको बताएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियामा कुनै प्रकारको अप्रिय घटना नभएको र किम जोंग उन अप्रिल १३ देखि वोनसन क्षेत्रमा बसिरहेको बताएको छ ।...