बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित धेरै देखिनु सम्मानको कुरा भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफूहरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताए। अमेरिकामा अन्य देशको तुलनामा परीक्षण राम्रो भएकले संक्रमित पहिचान...