Aafno Khabar
अन्तराष्ट्रिय

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाख नाघेको छ । शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । तीमध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य...

विश्वभर एकैदिन थपिए २ लाख २८ हजार बढी काेराेना संक्रमित

वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टाको अवधिमा विश्वभर कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या...

पाकिस्तान इन्टरनेशनल एयरको उडानमाथि अमेरिकाले लगायाे रोक

अमेरिकाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को चार्टर विमान अमेरिका जान रोक लगाएको छ । अमेरिकी यातायात मन्त्रालयले पाकिस्तानी पाइलटको प्रमाणपत्रकाे विषायमा फेडरल एभिएयसन एडमिनिस्ट्रेसन (एफएए) ले जनाएको चिन्तापछि यो निर्णय लिएको हो । रोयटर्सका अनुसार पाकिस्तानमा गत महिना केही पाइलटले...

कुख्यात अपराधी विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु

८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरीसँगकाे मुठभेडमा मारिएका छन् । दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे थियाे । उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरेका थिए । जवाफी...

नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारणमा राेक

काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा...

भारतीय कुख्यात अपराधी विकास दुबे पक्राउ

भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका छन् । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मध्य प्रदेशका गृहमन्त्री नराेत्तम मिश्रले दुबे पक्राउ परेकाे पुष्टि गरेकाे बीबीसी हिन्दीले...

अमेरिकामा पछिल्लाे २४ घण्टामा कोरोना भाइरस संक्रमित दरमा नयाँ रेकर्ड

अमेरिकाले पछिल्लाे २४ घण्टामा कोरोना भाइरस संक्रमित दरमा नयाँ रेकर्ड कायम गरेको छ । वर्ल्डोमिटरकाे तथ्यांक अनुसार पछिल्लाे २४ घण्टामा ६१ हजार ४ सय नयाँ संक्रमित भएका छन् । जुन संख्या एकैदिन संक्रमित हुनेमा अहिलेसम्मकै उच्च हो । अमेरिका कोरोनाबाट...

हावाबाट पनि काेराेना संक्रमण फैलने वैज्ञानिककाे दाबी, प्रमाणबारे अध्ययन गरिने : डब्लूएचओ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस हावाका माध्यमबाट पनि सर्न सक्ने केही प्रमाणहरु फेला परेको जनाएको छ । वैज्ञानिकहरुको एक समूहले श्वासप्रस्वाससम्बन्धी यस रोग कसरी हावाका माध्यमबाट सर्न सक्छ भन्ने गाइडलाइन बुझाएपछि डब्लूएचओले यस्तो जानकारी दिएकाे हाे । डब्लूएचओको कोभिड-१९ पान्डेमिकको...

ब्राजिलका राष्ट्रपति कोरोना संक्रमित

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च ज्वरो लगायत कोरोनाका लक्षण देखिएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँग मास्क नलगाइ...

२ महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु, कारण अझै पत्ता लागेन

अफ्रिकी देश बोत्सवानामा पछिल्लो २ महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु भएको छ । दक्षिण अफ्रिकि देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तीमा ३५० हात्तीको मृत्यु भएको डा. नायाल म्याक्यानले बताएका छन् । डा. म्याक्यान बेलायतमा रहेको नेशनलपार्क...