Aafno Khabar
संस्थान

रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् । सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको...

नेपाली विद्यार्थीका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तव्य, कसरी जाने ?

काठमाडाैं । विश्वव्यापीकरणको यो समयमा आज मानिससँग संसारको हरेक कुना चाहर्ने क्षमता विकास भएको छ । पछिल्ला केही वर्ष यता नेपालबाट पनि विभिन्न अवसर खोज्दै विदेशिने क्रम बढिरहेकै छ । त्यसमा पनि गुणस्तरीय र विश्वले मान्यता दिने डिग्रीको खोजीमा विभिन्न...

टेलिकमकाे एसईई अफर, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई एसइई अफर सार्वजनिक गरेको छ । एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ...

यस्ता छन् सामुदायिक वन उपभोक्ता समूहको योगदानबाट प्राप्त उपलब्धी

काठमाडौं । “सामुदायिक वनको सम्पत्ति : समृद्धि, प्रकृति र सस्ंकृति” भन्ने नारासहित अहिले सप्ताहव्यापी रुपमा सामुदायिक वन दिवस मनाउन लागिएकाे छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले साउन २० देखि २६ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरी सामुदायिक वन दिवस मनाउन लागेकाे...

ट्रायल परीक्षा खुलेपछि नयाँ नियम

काठमाडाैं । साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । अहिले लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ...

बङ्गलादेशबाट ल्याइयो ४५ हजार मेट्रिकटन युरिया मल

काठमाडाैं । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी...

टीयूमा उपप्राध्यापककाे माग, विज्ञापनमा त्रुटी !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ती हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो । आयोगले कानून, ग्रामीण विकास र मैथिली विषयका लागि उपप्राध्यापक माग...

त्रिविका सबै परीक्षा दशैंअघि सक्ने तयारी, परीक्षा दिन काठमाडौं आउन नपर्ने

काठमाडाैं । कोभिड-१९ कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा दशैंअघि नै सक्ने तयारी गरिएको छ । महामारीमा घर गएका विद्यार्थीले परीक्षा दिनका लागि काठमाडौं आउन नपर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, रोकिएका सबै परीक्षा दशैंअघि सकेर परीक्षा...

स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि (सूचनासहित)

काठमाडौं । स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन १० गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक...

नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने

काठमाडाैं । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गरी नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरीमा भर्ना हुन पाउने जानकारी दिएको हो । १० कक्षा पास...