Aafno Khabar
Feature News

मेस्सीलाई अर्जेन्टिनी राष्ट्रपतिकाे सन्देश

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई सन्देश पठाएका छन् । उनले सन्देशमा मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् । गएकाे साता मेस्सीले बार्सिलाेना छाेड्ने चाहाना राखेर पत्र लेखेपछि मेस्सीकाे अबकाे यात्रा र उनकाे...

एकैदिन काेराेना संक्रमित थपिनेकाे संख्यामा भारतले अमेरिकालाई उछिन्याे

काठमाडाैं । भारतमा आइतबार अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भारतमा ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । यो संख्या भारतमा मात्रै नभएर विश्वमा एकै दिन पुष्टि भएको...

साेमबार देशभर कहाँकाे माैसम कस्ताे ?

काठमाडौं । सोमबार देशधर सामान्यतया बदली हुने र केही स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा...

काकाकाे घर गएकी युवती खेतमा लगेर सामुहिक बलात्कार, चार जना पक्राउ

कैलाली । सामुहिक बलात्कारकाे आराेपमा कैलालीमा चार जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कारकाे आराेपमा आइतबार चार जना पक्राउ परेकाे प्रहरीले जनाएकाे हाे । पक्राउ पर्नेहरुमा जानकी गाउपालिका-९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय दीपक कडारा र सोही ठाउँ...

पीसीआर परीक्षणको मूल्य घटाउने निर्णय, अब कति ?

काठमाडौं । सरकारले पीसीआर परीक्षणकाे शूल्क घटाएको छ । अब पीसीआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आधार मानी पीसीआर परीक्षणकाे शुल्क घटाइएकाे मन्त्रालयले जनाएकाे छ । यसअघि...

कोरोनाका कारण विदेशमा १ सय ९५ जना नेपालीको मृत्यु

काठमाडौं । विदेशका विभिन्न ३८ देशमा रहेका  ७ सय १ जना नेपालीमा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना सङ्क्रमणबाट निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै गएको साता विदेशमा कार्यरत थप...

आफूले बोकेको हतियार प्रयोग गरी जंगी अड्डाका जवानले गरे आत्महत्या

काठमाडौं । नेपाली नेनाको जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सैनिक प्रहरी समेतको सहयोगमा...

सिन्धुपाल्चोकमा बाढी पहिराेबाट विस्थापितकाे स्थानान्तरणबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडाैं । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको...

सीपीएलमा जमैकाकाे जित, सन्दीपले लिए २ विकेट

क्यारेवियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले जित निकालेको छ । सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेकाे हाे । टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउएर १ सय...

केही स्थानमा ठूलाे पानी पर्ने सम्भावना

काठमाडाैं । आइतबार देशभर बदली रही केही भूभागका वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाकाे...