सल्यान । सल्यानमा प्रहरीले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ मा उमेर नपुगेकी १८ वर्षीया बेहुलाबेहुली सहित पाँच जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बेहुला बेहुली बेहुलाका बुबा...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८०...
नुवाकाेट । आफ्नी भतिजी बलात्कार गर्न खोज्ने काका प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १२ बजे नुवाकोट लिखु गाउँपालिका-५ स्थित कालिमाटी धारा बस्ने १४ वर्षीया बालिकामाथि बलात्कार गर्न खाेजेकाे आराेपमा ४५ वर्षीय काका पक्राउ परेका हुन् । बालिकाले लुगा...
काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन...
काठमाडौं । मंगलबार देशभर सामान्यतया बदली हुने र अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको महाशाखाले...
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षका मुखर्जी कोरोना संक्रमणपछि केही दिनदेखि कोमामा थिए । सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन् । उनले ट्वीटरमार्फत बुवाकाे मृत्यु भएकाे...
कैलाली । महिला बलात्कारकाे अभियाेगमा कैलालीमा एक जना पक्राउ परेका छन् । २३ वर्षीया महिला बलात्कारकाे अभियोगमा धनगढी उपमहानगरपलिका-७ बस्ने २८ वर्षीय श्रीराम चौधरी पक्राउ परेका हुन् । गत असार २४ गते चौधरीले ती महिला बलात्कार गरेका थिए । जिल्ला...
काठमाडौं । यो वर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट नसाटने भएको छ । नेपाली हिन्दुहरुको महानपर्व दशैंको उपलक्ष्यमा हरेक वर्ष साट्दै आएको नयाँ नोट यो वर्ष कोरोना संक्रमणका कारण नसाटने भएको हो । हरेक दशैं लक्षित गरेर राष्ट्र बैंकले ५,...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । सोमबार सूचना जारी गरी कार्यालयले सरुवाबारे जानकारी दिएको हो । हेर्नुस् को पुगे कहाँ ?
कास्की । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको छिमेकीले सुइँको...