Aafno Khabar
Feature News

नेकपाकाे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने भएको छ । स्थायी कमिटीकाे बैठक २६ गतेका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे । गत साउन १३ गतेदेखि...

कोरोना संक्रमणबाट मृत्युबारे अफवाह फैलाउने व्यक्ति पक्राउ

काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बू पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा...

बाटाेमा हिँडिरहेकी किशाेरी बलात्कार, ट्याक्सी चालक पक्राउ

कास्की । बलात्कार अभियाेगमा पाेखरामा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने ट्याक्सी चालक ३५ वर्षीय गणेश खत्री शनिबार पक्राउ परेका हुन् । शनिबार बिहान स्थानीय जंगलको बाटोमा एक्लै हिँडिरहेको अवस्थामा डर,...

सीपीएलमा जमैका तल्लावाज पराजित, सन्दीपले लिए एक विकेट

काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत साेमबार बिहान भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज पराजित भएको छ । तल्लावाज सेन्ट लुसियासँग ११ रनलले पराजित भएको हो । टस हारेर ब्याटिङमा आएकाे लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर...

देशभर सामान्यतया बदली, केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । सोमबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश,...

युक्रेनमाथि स्पेनकाे फराकिलाे जित, बराबरीमा राेकियाे जर्मनी

यूइएफए नेशन्स कप अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि जित निकालेको छ । स्पेनले ४-० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा सर्जियो रामोसले २ गोल गरे । अंशु फाटी र फेरन टोरेसले समान एक एक गोल गरे...

राेनाल्डाेले मास्क लगाउन बिर्सिएपछि…

कोरोना प्रकोपबीच नेसन्स लिगमा शनिबार राति पोर्चुगल र क्रोएसियाबीचकाे खेल हेरिरहेका फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले मास्क लगाउन बिर्सिएका छन् । पाेर्चुगलकाे समर्थन गर्न गएका रोनाल्डोले दर्शक दिर्घामा बसेर खेल हेरिरहँदा मास्क लागाउन बिर्सेका हुन् । कोरोना प्रकोपका बेला दर्शकदिर्घामा बस्दा...

यसकारण भइरहेकाे छ इन्टरनेट ‘स्लाे’

काठमाडाैं । इन्टरनेटको गति ‘स्लो’ अर्थात् सुस्त हुनुमा आफूहरुको मात्र कमजोरी नभएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन्। प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तर्क्रियामा इन्टरनेट सवा प्रदायकहरुले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारण पनि...

भारतमा पछिल्लाे २४ घण्टामा ९० हजार मानिस काेराेना संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय...

थानकाेटमा डिजेल बाेकेकाे ट्यांकर दुर्घटना

काठमाडौं । चन्द्रगिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो । ट्याङ्करले बाटो काट्न लागेको व्यक्ति बचाउन खोज्दा अनियन्त्रित भएर पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक...