काठमाडाैं । बुधबार बिहान देशका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । बुधबार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...