स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–० ले पराजित गरेको हो । रियल मड्रिडको जितमा विनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे । १६...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्नेका लागि ह्यारी केन र सन हेङ्ग–मिनले २–२ गोल गरे । एनडोम्बेले र औरिएरले १–१ गोल गरे । खेलको...
इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबमाथि १० विकेटको सानदार जित हासिल गरेको छ । १ सय ७९ रनको लक्ष्य १७ ओभर ४ बलमा पूरा गर्दा चेन्नईले विकेट खेर फाल्नु परेन । चेन्नईको सानदार जितमा दुबै ओपनर शेन...
काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारसमक्ष अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्तिमार्फत संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हो...
काठमाडौं । कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले चीनलाई पछि पारेको छ । चीनमा हालसम्म ८५ हजार ४५० जना मानिस कोरोना संक्रमित भेटिएका छन् । आइतबारसम्म नेपालमा ८६ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्यामा बढी भए पनि...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्याल पाँच दिनसम्म बन्द रहने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि कार्यालय बन्द हुने भएको हो । कार्यालय २२ गतेसम्म बन्द रहने कार्यालयका मुख्य सचिव...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणका क्रममा रहेको औषधि दिइएको दाबी गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि ट्रम्प उपचाररत छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार ट्रम्पलाई मुसाबाट बनेको REGN-COV2 औषधि दिइएको छ । डेलीमेलका अनुसार हाल परीक्षणका क्रममा रहेको...
काठमाडौं । देशका केही भूभागमा आइतबार हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १ का...
इंग्लिस प्रिमियर लिगमा चेल्सीले शानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टलमाथि ४–० को जित निकालेको हो । जितका लािग जोर्गिन्होले पेनाल्टीमार्फत् २ गोल गरे भने बेल चिलवेल र जोउमाले समान १–१ गोल गरे । खेलको ५०...
आईपीएलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । जितपछि ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा फर्किएको छ । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको...