Aafno Khabar
Feature News

दिल्लीसँग बेङ्गलोर ५९ रनले पराजित

काठमाडाैं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २०...

डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका छन् । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका...

प्रसूति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु

काठमाडौं । सोमबार थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोनिका तामाङले पाँच शिशु जन्माउनुभएको छ । उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे । अस्पताल स्रोतका अनुसार तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी...

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई

सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेलसभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस...

यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गरेका केही कर्मचारीमा कोरोना संक्रमण...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो । तेजावी सुन...

देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं । सोमबार देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भएर प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको हो । प्रदेश १, प्रदेश...

लिभरपुलको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले हराएको हो । घरेलु टोली एष्टनको जितमा ओली वाट्किन्सले ह्याट्रिक गरे । वाट्किन्सले चौथो र २२...

शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्यमा सुधार भएको दाबी

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकमाझ अभिवादन गरेका छन् । आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही क्षणमा उनी कारभित्र मास्क लगाएर हात हल्लाइरहेको...

बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको आठौँ मिनेटमा लूक डी जोङ्गले गोल गरी सेभिल्लाले सुरुवाति अग्रता लिएको थियो ।...