Aafno Khabar
Feature News

काठमाडौंका अस्पतालमा बेड अभाव, यही स्तरमा संक्रमण बढे भार थाम्न नसक्ने

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालमा बेड अभाव हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको बताउनुभयो । अहिलेको स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने...

लोकसेवा आयोगले बनायो परीक्षा सञ्चालनको मापदण्ड

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ । मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ । यो पनि... रोकिएका सबै...

रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न अनुमती

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक...

सानिमा जेनेरल इन्स्योरेन्सको आईपीओ आजदेखि

काठमाडौं । सानिमा जेनेरल इन्स्योरेन्सको साधारण शेयर बिहीबारदेखि निष्कासन हुने भएको छ । कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्कासन हुन लागेको हो । निष्कासन हुने शेयरमध्ये एक...

सुनकाे मूल्य घट्यो

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । मंगलबारको तुलनामा सुन तोलामा ८ सय ले घटेको हो । मंगलबार तोलामा ८ सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको सुन बुधबार तोलामा ८ सयले घट्दै सोमबारकै मुल्यमा कारोबार...

ब्ल्याक होलसम्बन्धि अध्ययनका लागि तीन वैज्ञानिकले भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने

ब्ल्याक होलका सम्बन्धमा स्पष्ट जानकारी प्राप्त हुने गरी गरेको कामका लागि तीन वैज्ञानिकले यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् । सर रोजर पेनरोज, रिइनहार्ड गेन्जेल र आन्द्रेया गेजलाई भौतिकशास्त्र तर्फ यो वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको...

बुधबार पनि मुलुकका केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडाैं । बुधबार पनि मुलुकका केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २,...

मुम्बई पुनः शीर्ष स्थानमा, राजस्थान रोयल्सविरुद्ध ५७ रनको जित

आइपिएलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध ५७ रनको जित आत्मसाथ गरेको छ । जितसँगै ६ खेलबाट ८ अंक जोडेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १ सय...

सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडाैं । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन तोलामा ९४ हजार...

पुष्टि भएका कोरोना संक्रमित भन्दा २५ गुणा बढी संक्रमित भएको हुनसक्ने डब्लूएचओको अनुमान

विश्वमा अहिले पुष्टि भएका कोरोना संक्रमित भन्दा २५ गुणा बढी ब्यक्ति कोरोनाबाट संक्रमित भएको हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर ३ करोड ५४ लाखभन्दा धेरै ब्यक्ति कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ । तर, डब्लुएचओले...