Aafno Khabar
Feature News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको...

कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार बढीको मृत्यु

कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी...

कक्षा १२ को परीक्षा अनलाइनबाट, कोरोना संक्रमित विद्यार्थीले दिन नपाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित...

काठमाडाैं उपत्यकाकाे न्युनतम तापक्रम १० डिग्री सेल्सीयस

काठमाडाैं । देशभर न्यूनतम तापक्रम घटिरहेको छ । तापक्रम घटेपछि चिसो बढ्न थालेको छ । शनिबार बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशभर नै चिसो बढेको महाशाखाले जनाएको छ ।...

कांग्रेस शीर्ष नेताको बैठक आज

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ। सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो। वरिष्ठ नेता पौडेल...

भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे हिजो नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई आज सेनाको मानार्थ...

आईपीएल क्रिकेटमा बैंग्लोरको छैटौं हार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । शनिबार राति बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले...

बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा...

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै पर्व मनाऔं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व...

साथीको हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं । भक्तपुरमा एक भारतीय नागरिकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भारत उत्तर प्रदेशको जयन्तीपुर घर भइ भक्तपुर नगरपालिका १ इटापामा बस्दै आएका शाहिव हुसैनको हत्या आरोपमा हुसैनकै साथीहरु सानु अन्सारी र सलमान खान पक्राउ परेका जिल्ला प्रहरी...