Aafno Khabar
Feature News

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । आयोगले प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षाका विषयवस्तुसम्बन्धी एकीकृत मार्गचित्र समेटिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । पूर्वीय दर्शन चिन्तनको मुल्य...

अबदेखि अन्तर बैंक एटीमएम शुल्क लाग्ने

काठमाडौं । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गरी अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो...

‘फेसबुके लभ’ले घर न घाटकी भइन् तारा

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् । डडेल्धुराको...

सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो...

रजनीकान्तले नयाँ पार्टी खोल्ने

भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन् । उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि...

अमेरिकामा झन् बढ्यो कोरोना संक्रमण

काठमाडौं । केही दिनयता अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीब्र बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा बुधबार संक्रमित हुने तथा अस्पतालमा भर्ना हुनेको संख्या हालसम्मकै उच्च भएको छ । अमेरिकामा पहिलो पटक एक दिनमा अस्पताल भर्ना हुनेको संख्या एक लाखभन्दा बढी...

ड्रग्सको सूचीबाट हट्यो गाँजा, नेपालले पनि गर्‍यो समर्थन

काठमाडाैं । संयुक्त राष्ट्रसंघले गाँजा ड्रग्सको सूचीबाट हटाउने भएको छ । गाँजा खतरनाक ड्रग्सको सूचीबाट राष्ट्रसंघले हटाउने भएको हो । नेपालले पनि त्यस प्रस्तावको पक्षमा मतदान गरेको छ । भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले नेपालले पक्षमा मतदान गरेको...

जापानले आगामी १५ वर्षभित्र पेट्रोल कारको बिक्री बन्द गर्ने

जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी १५ वर्षभित्र पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्र जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको हो । प्रधानमन्त्री योशिहिदे...

दुई समूहले लिए हिमाल आरोहण अनुमति

काठमाडाैं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ । लुजा पिकका लागि तीन...

सुनकाे भाउ बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि निरन्तर बढीरहेको छ । चाँदीकाे पनि भाउ...