Aafno Khabar
Feature News

गहनाका कारण बालिकाको हत्या, सुनका गहना नलगाउन प्रहरीको आग्रह

रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु...

मौसम: बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव र दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

शनिबार काठमाडौंका विभिन्‍न स्थानमा बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ । यो सबस्टेशनबाट बिस्तारित धोबिखोला, बागमती,...

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएको छ । कोरोनाविरुद्धको खोपको चर्चा भइरहँदा अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको देखिएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार १२४ व्यक्तिको मृत्यु भएको छ ।...

बलात्कारको घटना मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ

मोरङ । मोरङको धनपालनाथ गाउँपालिकामा बलात्कारको घटना मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ । धनपालथान गाउँपालिका– ५ कि २१ वर्षीया युवतीमाथि भएको बलात्कारको घटना ५ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।...

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं । यातायात व्यवस्था कार्यालयले ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जनाएको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ । विभागले गएको वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास...

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको...

मौसम : वर्षासहित हिमपातको सम्भावना

काठमाडाैं । शुक्रबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।...

सन्दीप लामिछानेको आइसीसी वरियतामा सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० वरियताअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् । भारतीय...

प्रदेश २ लोकसेवाले पनि सुरु गर्यो कर्मचारी भर्ना (विज्ञापनसहित)

धनुषा । प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणी, सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । विज्ञापन हेर्नुहोस