Aafno Khabar
Feature News

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ । बुधबार राति भएको दाेस्राे लेगको खेलमा लाजिओमाथि २–१ काे जित निकालेर बायर्न कार्टरफाइनलमा प्रवे‍श गरेकाे हाे । पहिलो लेगमा बार्यनले ४–१ को जित निकालेकाे थियाे । बार्यनका लागि रोबर्ट...

चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

स्पेनिस क्लब एथ्लेटिको मड्रिडमाथि जित निकालेर इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलकाे क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको दाेस्राे लेगकाे खेलमा चेल्सीले एथ्लेटिको मड्रिडमाथि २–० काे जित निकालेकाे हाे । समग्रमा ३–० को जितसहित चेल्सीले क्वाटरफाइनलमा स्थान बनाएको...

कर्णालीबाट एमालेले सुरु गर्‍यो सरकार ढाल्ने खेल, कर्णालीमा अब के हुन्छ ?

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको ओली समुहले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तर माधव नेपाल समुहले भने सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले संसदीय दलका नेता...

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।...

ओलीलाई छिटो बिदा गर्न चुके इतिहासले माफ गर्ने छैन : डा. बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटो बिदा गर्न चुकेमा इतिहासले माफ नगर्ने बताएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले ओलीले राज्यका सबै...

कांग्रेस नेता नविन्द्रराज जोशीकाे अवस्था गम्भीर

काठमाडौं । मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएकाे छ । अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेलको मूल्य सयभन्दा माथि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक...

राजाहरुले फिल्म हेर्ने हल २० वर्षपछि खुल्दै

काठमाडौं । नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल अब सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि बन्द रहेको हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको हो । २०...

आउँदो बजेटमा नयाँ कार्यक्रम नआउने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । आगामी बजेट तर्जुमा गर्न सोमबार अर्थमन्त्रालयले सबै मन्त्रालयसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ताव भन्दा...

मेयर कपको उपाधि पुलिसलाई

काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किदा एपीएफमाथि उसले सहजै जित हात पार्यो । पुलिसका युवा...